Posted by: SurNaTal October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

यो ल्याउने र ऊ ल्याउने थाहा छैन
एउटी स्वास्नी नल्याइनी भा छैन
सल्लै हो लाने कल्लाई हो

 

हे हे हे .. धान्कुटाको डादै डाडा मयुरको भाले
धन पनि भाकि मन् पनि भाकि ल्यानु भन्थे बाले।

एक्माने मा के छ के छ दुइमानेमा दइ छ
ससुराल जानु पर्ने साली कत्रि भैछ हे,

बैनि को दया छ भने हे रोधि घर दै नाचो नभने।

Read Full Discussion Thread for this article