Posted by: भउते October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

आह! युम! युम ! त्रा!  त्रा ! मलाई त करेला साह्रै मन पर्छ। तितेकरेला त काँचै नि खाइदिन्छु म। बरु करेलाको म: म: करेलाकै अचारमा डोबेर क्वाप्प मुखमा राख्ने अनि करेलाकै सुप  सुरुप्प पार्न क्या मीठो हुन्छ होला।

 

अचेल पुन्टेदा' र गोताएँ सँग झगडा गर्न नपाएर बेला बेलामा अरुमाथि नै रिस पोखिन्छ। बिचरा कुन बेला को फेला पर्छ थाहै नहुनी के।

Read Full Discussion Thread for this article