Posted by: भउते October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

धन्यबाद रिठ्ठेसान ! भन्न खोज्या त मैले नि त्यै हो।

राहुल दा, यहाँ दायाँ र बायाँ कहाँ लक्ष्मी र दुर्गा पाउनु। बरु

 

ह्विस्की-बीयर-वाइनले भरिएको घर होस्

दायाँ स्यान्ड्रा औ बायाँ जेनिफर होस्

 

भन्नुस न।

 

धन्यबाद राहुलदा', धन्यबाद ठुलु, धन्यबाद लहरे, धन्यबाद भावी-जी।

राहुलदा'लाई नि बेस्ट अभ लक छ है मेरो।

 

Last edited: 29-Oct-07 10:54 AM
Read Full Discussion Thread for this article