Posted by: Rahuldai October 29, 2007
Login in to Rate this Post:
0
?
नलिखुट्टो चर्के पनि फर्केको जवानी कहाँ छ,
सुन है यात्री यो बिर्खे जिम्माल जहाँ छ। LOL
एक होइन दुइ होइन ३ बिहेको कहानी कहाँ छ,
सुन है यात्री यस्तो जिम्मालको कमाल जहाँ छ।