Posted by: Birkhe_Maila October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

जदौ दादा! हाउँरो नि रमैलो भओ नि दशैँ त! अनि के हो आजकल जापुन तिर मुन्छे बिम्झिन थाले झैँ मानिछु।

 

जदौ! दीपेन्द्र सरकार! मोहोर राखेर स्वस्ती टक्र्याएँ मैले नि! अब यसो चौतारी तिरै एकछिन पाउकष्ट गर्ने कि, उता पिरेमकथा नगर तिर सवारी चलाउने प्रभु?

 

ठुल्दाई, तारेमाम्

हिमालै माथि घामले सिन्दूर हालेको कहाँ छ,
सुन है यात्री यो देश मेरो नेपाल जहाँ छ।

नलिखुट्टो चर्के पनि फर्केको जवानी कहाँ छ,

सुन है यात्री यो बिर्खे जिम्माल जहाँ छ। 

 

ठुलि ठुलि, तिमि हिसी गुलि गुलि?

मैले दर्शन गरेँ!

 

 

Read Full Discussion Thread for this article