Posted by: Birkhe_Maila October 29, 2007
Login in to Rate this Post:
0
?
सोमबारे सौम्य जदौ! यो बिर्खे माईलाको!!
हन ए गोताएँ बुडा! कता भाँसिया हौ यतिका दिन? एसो साथि भाइ, बुडा-पाका मरे बाँचे केइ मतलब छैन है? माया नै चाइन्जो मार्नु थो त क्यार्न पइला पइला दिन रात केइ नभनि चौतारीआँ अन्मरिनु पर्या थो? कि जापुनाँ चौतारीआँ छिर्न के जाति कर्फु ला छ?