Posted by: nepalean October 28, 2007
राज्यको पूनःसंरचना होइन सिमीतिकरण गरौ
Login in to Rate this Post:     0       ?        

राजनैतिक दलहरुभित्र त आफुलाई अरुभन्दा प्रगतिशिल देखाउने प्रतिस्पर्धा नै चलेको छ।

तिनकुने जी एकदम समसामहिक कुर उठाउनु भयो, आजकाल मान्छे हरु शब्दको अपब्याख्या गरेर आफुलाइ सिपालु देखाउदैछन।

Read Full Discussion Thread for this article