Posted by: nepalean October 28, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

यो भउते किन आज यस्तरी ह्ललदै हिडेको चौतारीमा ? आज निकै फुर्सतिलो छ नि ?

उफ्री पनि दिन भरी उफ्रेको उफ्रै छे चौतारीमा, खाना, सुत्नु पर्दैन उफ्री ??

ल सबैलाइ मेरो नमस्ते ।

Read Full Discussion Thread for this article