Posted by: urfrenrites October 28, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

teso bhaye timro contract kahile sign huncha ta?

भउते, ल congratulation,

भोज कहिले त तेसो भये?

रिट्ठे तेति सजिलै ढल्दैन क्या।किन भने उस्को मुटु पो हातमा त। मेरो मुटु त उ सङै छ नि। एउटा मुटुले दुइ जना बाँचेको नि। तेति पनि थाहा छैन भउतेलाइ।

कसलाइ बघिनी भन्या? अहिले फेरि बढि हुने होइन है.......................

तिम्रो मुटु झिकेर तिम्रै हातमा राखि दिन्छु अनि थाहा पाउला

Read Full Discussion Thread for this article