Posted by: भउते October 28, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

दिल हातमा ले'र आ'को रे?

भित्र ढुक ढुक गर्ने दिल हातमा निकालेको देखेपछि एम्बुलेन्स बोलाउनु पर्दैन त? लु मार्यो रिठ्ठे कता ढल्योहोला, छिटो एम्बुलेन्स बोलाउ।

साँच्ची सबै कता मरेछन्? एक्लै उफ्री सँग बस्न डर लाग्यो मलाई त। रिसाएर बघिनी जस्तो भै'राछ। फेरि चिथोर्ने हो कि ? मलाई नचिथोर है उफ्री, प्लिज के।

अन्तर्वार्ता दामी भो उफ्री।

Read Full Discussion Thread for this article