Posted by: urfrenrites October 28, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

पुन्टे द, ढोकाबाट त आउन हुन्थ्यो, तर ढोका खोल्ने मान्छे ब्ल्याक बेल्ट वाला रैछ। फेरि हजुरको तालुको चिन्ता लाग्यो के?

भउते, बल्ल बल्ल सुताएको भुन्टिलाइ फेरि किन रुवाउनु पर्यो भन्या?

तिम्रो बिहेको अन्तर्बार्ता के भयो नि? केहि शुभ समाचार छ कि?

Read Full Discussion Thread for this article