Posted by: भउते October 28, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

प्रभातकालिन नमस्ते है सप्पैलाई !

आज त विकेण्डमा पनि बिहानै बिहानै जमघट देख्छु त, के छ र हो यस्तो ?

पुन्टेदा' अस्तिको २२ घण्टा झ्वाम हो? हे हे हे

जिम्माल, रिठ्ठे जदौ ! रिठ्ठेसानले अस्ति कति मारियो त?

उफ्री, भुन्टीको के छ त खबर? मेरो तर्फबाट गालामा प्याट्ट एक फेर पिटिदिनु, अनि रुनलाई यसो मुख बङ्याउन र हुँक्क हुँक्क गर्न थालेपछि एउटा चकलेट दिएर गालामा चुप्प म्वाइ खाइदिनु ल।

Read Full Discussion Thread for this article