Posted by: Poonte October 28, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

"yesto sunjasto kapal hune sundari ko hola??????????"

 

किन चाईन्जो कस्को हो सोधि रहन परो, बुझि रहन परो र? हाम्ले पाए त चुपचाप खुरु खुरु बटुल्थेम् तेस्ता सुन जस्तो कपाल, अन्खेरुन पुग्ने भएसि सुनको सिक्रि बना'र बेच्दिन्थेम् तेई सुन्दरीलाई!

Read Full Discussion Thread for this article