Posted by: sumedhu October 28, 2007
who is your favorite politician
Login in to Rate this Post:     0       ?        
Sita Devi Poudelni ( Dahalni) or Muktiram Dahal baje मध्ये एउटा बनाइदेओ नेता, प्रचण्डेका छौँडा मानिहाल्छन् । अनि देशमा बस्न खान हुन्छ कि हेरम्ला । नत्रभने गाह्रो छ देशमा बाँच्न । तै चोरलाई भण्डारको जिम्मा लाएदेखि त्यहीँ लिप्त भएर बाँकि मान्छेलाई सजिलो हुन्थ्यो कि भनेर भन्देको !
Read Full Discussion Thread for this article