Posted by: sumedhu October 27, 2007
Karma or is it (in one lifetime)??
Login in to Rate this Post:     0       ?        
As the saying goes " Nothing falls like success" . The further up you go , the louder will the thud be when you fall on the ground and the more deadly will the consequence be. Empires rose and died to the dust and nothing lasts for ever . The karmic cycle takes its toll and we have no escape.

मेरो गाउँका भक्तेदाई जति धेरै  बढेको आँधिखोला पनि तर्न सक्छु र मान्छे तार्न सक्छु भन्ने सोच्थे । उनले धेरै आफ्नो जीवनमा हजारौँ मान्छेलाई आँधीखोला तारे अनि बचाए पनि । तर अपशोस, ४५ वर्षे भक्तेदाइको मृत्यु निस्कँदो बर्षाका अन्तिम दिनताक खोलापनि त्यति डरलाग्दो नबढेको बेला खोलाले बगाएर नै भएछ । दूर्भाग्य न त उनको खूबी न त उनले बचाएका मान्छेहरू नै उनको सहयोगी हुन पुगे । यो विडम्बना ने मान्न पर्छ , सुदिनमा मान्छेको खूबी भनिएको कुरा दूर्दिन लागेको बेला उसको कमजोडी बन्न जान्छ , संसार विचित्र छ !
Read Full Discussion Thread for this article