Posted by: ritthe October 27, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
हा हा हा प्ले नगर्दै थाहा पाये मैले
'शायद मेरी सादी का खयाल ' हो हैन
अब बेला भइराछ हौ  चिया को निम्तो आउने
हुन त पैला पनि निक्कै आको हो केरे निम्तो? तर चिया नै मन पर्दैन थियो उती खेर
निम्तो सबै बहिस्कार गरियो
Read Full Discussion Thread for this article