Posted by: ritthe October 27, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

रिट्ठे, तेसो उराठ दिनमा के के गर्यौ त आज? - उराठ दिन मा प्लानिङ मात्र भयो आज, भोली म:म खाने प्लानिङ अनी म:म को लागि चाहिने सामान को शपिङ

मेरो बेस्ट सङहरु राख न। तिमीलाइ थाहा छ होइन मेरो चोइसहरु।- तिम्रो बेस्ट मध्ये बाटै  त राखेको हो

किन अन्तरे ब्रो चुप हुनु हुन्छ र भिभे जि पनि- खाना खान टाप ठोकेको हो दुवै जाना?

Read Full Discussion Thread for this article