Posted by: vivasg October 27, 2007
Login in to Rate this Post:
0
?
तिम्रो लागि सु-योग्य बर त हुन सकिन तरै पनि मनको त्यो डोलिमा अन्मिन आ-उछौ'की ? यो जुनिको तिम्रो प्रखर शत्रु म भए पनि अर्को जुनिमा मेरै अर्धाङिनि हुन जन्मिन पाउछौ'कि ? सपनाको ताना बुना त तेस्तै भै गयो हगि नानु, तेहि "शत्रु" पाउ भनि पुकारि शिव मन्दिर धाउछौ'कि ? छोप्न त के बाकि होला र पबित्र त्यो शरिरमा नाङ्गिसकेको त्यो अङ्ग ढाक्न कुनै बस्त्र फेरि लाउछौ'कि ? कुनै सन्सारमा नसुनिएको पिरतिको तिम्रो बिरानो भाखा सबैले सुन्ने बेइज्जत्तिको यो देशमा "बिरहि"को गीत गाउछौ'कि ??? तिम्रो लागि !!! |