Posted by: KaLaNkIsThAn October 27, 2007
Lets know each other
Login in to Rate this Post:     0       ?        
NAME: कलङ्कीस्थान
2- REAL NAME, AT LEAST LAST NAME. नाम के भनाई भो, नाम भने सुब्बिनी के खाएर उभ्भिनी ताल छ, छोरो चैं क्षेत्री कै हो, तर कास्ट नो बार रे क्या ईन केस कोई ईन्टरेस्टेड भे :P
3.SEX: पुलिंग
4. U REMEMBER WHEN U LEAVE NEPAL? सेञ्चुरी भो यार, भ्यालेण्टाईन डे थ्यो, उता बाट यता अाई पुग्दा। कानो गोरुलाई औंशी न पुर्णे भा थ्यो
5. WHEN WAS THE LAST TIME U WERE IN NEPAL: अाएसी गा छैन, गएसी ठेकान छैन
6. WHERE RU n RU HAPPY HERE? ह्याप्पी नै भन्नु पर्यो, ह्याप्पी नभा भनि हाल्न मिल्दैन्, ह्याप्पी मिल खाँदाँ खाँदाँ ह्याप्पी नै भा छु भन्नु पर्यो
7. WHAT DID U EAT TODAY: बर्गर किंगमा फोटो हेरेर राम्रो लागेर खै के जाती खाको, ठिकै थियो। डाक्टर पेपर अझै दन्काउदै छु।
8. WHICH SONG UR LISTENING NOW: ३-टा गीत सुपरहिट गै रा छ अहिले, साँवरियाँ को "माशा-अल्लाह", अोमकारा को "ओ साथी रे" र खै के जाती आर डी बर्मनको "आजा मेरी जान" भन्ने गीत -- अाज हिन्दी डे चल्या छ।
9. WHEN WAS THE LAST TIME U CRIED: ६ महिना भो -- कण्ठै छ त्यो दिन, मे १ मा :)
10. WILL U EVER B BACK TO NEPAL, FOREVER: खै, गएसी साझामा प्रकाशन गरुम्ला।
11. WHAT U MISS MOST: साउनी कि छोरी, जेरी, स्वारी र केराउको तरकारी, चटामरी, गुरुमरी, लाखमरी, एैठे, एण्ड अवोभ अल, अाफ्टर साउनीकि छोरी, कचिण्डा।
12. DO U THINK U WILL SPEND UR LIFE WITH THE PERSON UR DATING NOW: सकिन्छ। काँचै खाँदिन अहिले सम्मन् त।:)
13. WHAT IS UR MOBILE SET: त्यसको बाजेको हरिबिजोगी "मोटोरोला"
14. CAN I VE UR NO: केटीले मागेपो दिनु त। :P चाहिए ईमेल गर्दामा हुन्छ। उसै त फोन उठाउने बानी
15. HOW MANY TIMES U LOG ON SAJHA IN A DAY: दिन भरि यतै रुमल्ली हिड्छु :D
16. WERE WAS UR LAST HOLIDAY? खै, के था? याद छैन।:D
17. YOUR DREAM HOLIDAY: मनाङ्ग, मुस्ताङ्ग, मुक्तिनाथ
18. WHO IS THE SMARTEST DUDE IN SAJHA: छन् एक से एक धुरन्धरहरु साझामा, जस्तै Oys, Echoes अादी। अब नाम लिदैं जान थाल्यो भने नाम लिएका लाई नि रिस उठ्छ, नाम नलिएकालाई नि रिस उठ्छ, त्यसैले अहिले लाई नाम यति मै सिमित राख्नु पर्ला। :D
19. IF U VE TO CHANGE UR NICK IN SAJHA: त्यो त्यही बेलाँ देखा जायेगा
20. WHAT IS THE COLOUR OF UR UNDERWEAR: अहिले त खरानी रंग को छ
21. DO UVE ANY DREAM: Natalie Portman :D रानी मुखर्जि नि दौडेगा:D
22. FINALLY... तिमी पनि झ्याप म पनि झ्याप, साउनी को रउसी ले

Read Full Discussion Thread for this article