Posted by: miss_ me October 26, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

:) नमस्ते है सबै लाइ

 कति धेरै त नि चौतारीको आगन? आशिर्वाद दिम न त भन्दा त आशिर्वाद पहिले कै बनाउनेले पाउने जस्तो । नमेजी पहिलेको कुरा नदोहर्याउदा कसो होला नि ?  तिहार लाग्यो नि बाबै । तर त्यो कलश चै नहाटाम है कस्तो चिटिक्क को रे'छ :)

Read Full Discussion Thread for this article