Posted by: samosa October 26, 2007
राजालाई ढुंगा हानेको होइन गणतन्त्रलाई हानेको हो।
Login in to Rate this Post:     0       ?        
This is absolutely true...
माओबादिलाई फुट्या कौडि बराबरको फाइदा हुने वाला छैन। झन उल्टो माओबादिको असली रुप दिनानु दिन छर्लङ्गिने र जनाधार खस्किदैं जाने बाहेका अरु सकारात्मक परिणाम निस्केला भनेर सोचेको छ भने त्यो डाक्टरी पास गरेका बाबुरामको खोज पनि कागजको खोस्टा बाहेक केही नभएको पुष्टी हुन्छ।
Read Full Discussion Thread for this article