Posted by: NayaSadak October 26, 2007
gawramari
Login in to Rate this Post:     0       ?        

त्यसो भए पुर्वेलिले "बाबर" भन्द्छन। सेल रोटी गोलो भयो तेलमा फुराएको भने यो चाँही तेल को तावा मा डामेको । If you know about cell roti, same ingreadiant is used.
चामलको पिठो लाई पानी मा भिजाउने, पानीको मात्रा चाँही डाडु बाट झर्न सक्ने मात्रै गरी भिजाउने।
खाने सोडाले फुलाउने हुँदा थोरै मात्रमा राख्ने। गुलियो को मात्रा चाँही आफ्नो इच्छा अनुसार हाल्ने। धेरै गुलियो परेमा डड्दछ। सानो आच मा छोपेर पकाउने।
मेरो विचारमा pancake मा गुलियो हालेर पकायो भने  गव्रामरी बन्छ।

Read Full Discussion Thread for this article