Posted by: americano October 26, 2007
'हातमा लाग्यो शून्य' ।
Login in to Rate this Post:     0       ?        

..क्रैजी लभ जी । धेरै राम्रो लेख्नुभयो। आफ्नै कथा लेखेको हो कि जस्तो पो लाग्ने। धन्यवाद साझा मा शेर गर्नु भएको मा। दर लाग्छ कतै म तेस्ताइ हुन्छु भन्ने।

"जीवन आज जे छ, भोली भाग्यमा के छ, कस्ले देखेछ?
बिन्ति छ त्यो बहिरो दैवलाइ, वैइलाई नजावस मेरो जीवन् पुष को दुबो सरि।"

Read Full Discussion Thread for this article