Posted by: ritthe October 26, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

ॠषि जी लाई स्वागत छ यो थ्रेड मा

बिराटनगर सँग दुई दुई एउटा नाता भा' मान्छे यत्तिका दिन सम्म कहाँ हुनुन्थ्यो नि
हामी जम्मा जम्मी एउटा नाता भा' मान्छे उहिले देखी उफ्र्या उफ्रै छौ यहाँ
यहाँलाई पनि दशै तिहारको शुभकामना

Read Full Discussion Thread for this article