Posted by: ritthe October 26, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

अस्ती मैले घिसारेर ल्याको थिए, आज मनश्री को पालो रइछ यो थ्रेड लाई घिसारेर माथि ल्याउने, हाहा
सबैलाई शुभ-प्रभात
दशै राम्रै भयो होला सबैको
नवरात्री भरी एक दिन मन्दिर गयियो, फोन बाट टिका लाइयो
यस्तै रहेछ परदेश को बास
सबै लाई अब तिहारको शुभकामना

Read Full Discussion Thread for this article