Posted by: NayaSadak October 23, 2007
Thukka Nepali bhanauda haru
Login in to Rate this Post:     0       ?        

बिचरा, तेती धेरै तिर्नु पर्‍यो।
म जुन महिना मा गएको , १२९९ मै कतार एअर वेज बाट मिलाइदियो है नेपाली भाईले।
भ ट्  ट् नेपाली थोक्यो होला फोनमा  नेपाली को ट्रावेल एजेन्सी भनेर।
सिधै नेपाल पुर्‍याइ दिन्छकी भारत भएर जानु पर्छ।

भारतमा समानको भन्सार तिर्नु पर्दा बोका बाट खसी बनिएला है।
भनाइ छ " एउटा मरेको बिहरिले २०जना ज्युदा नेपालीलाई
उडाई दिन्छ'

Read Full Discussion Thread for this article