Posted by: Poonte October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

अरे सला मदनवा! हमि पोनि सुनाईदिहालुम् एगो कविता!

शिर्षक छ, "मदनवा बेकम्मा!"

 

मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!

 

बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 

लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!

 

Read Full Discussion Thread for this article