Posted by: Poonte October 22, 2007
Login in to Rate this Post:
0
?
बल्ल ठीक भएछ, नत्र त बिर्खेको टुप्पी उखेल्न ला'थेम्!
चित्रे, अस्ति त बिसन्चो भ'र ओखती खाई वरि चाँडै नै गुटमुटेको के रे, हिजो चईं दशैं लाओ होला। २ मिनेट फुर्सद भन्या थिएन। भरै/भोली मै गरम्ला नि!
ठुलीको कान। निमोठुँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ निमोठुँऽऽऽऽ लाउनि!