Posted by: Birkhe_Maila October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

ए राता मकै! के भन्ठान्या छौ हँ भउते तिम्ले हाम्लाई? हेर बाबु जब सम्म देशाँ दशैँमा खसि काटिन्छ तब सम्म यो बुडोले सपै दशैँ काट्छ! जस्तो नलिखुट्टो भ' नि चाइन्जो ताकत तिमेरु उरन्ठेलाहरुको भन्दा धेरै छ! एक भारि पिठो बोक्दा लुगलुग काम्छौ तिमि पातकिहरु, हामि बाह्र हाते अग्राखको खामो अझै नि हेरि एइ काँधमा बोक्न सक्छम्!

हे पुन्टे बुडा! तिम्रा युकिकोड बिउरेको हाम्लाई के मतलव नि? तेति जाबो अइ सम्म लेख्न मिलेई अछ्छेर अइले लेख्न मिलेन भनेर क्यार्न कराउँछौ? बरु फालिदेऊ तेस्तो कम्फुटार र अर्को नयाँ किन। क्यार्न मख्खिचुस भ'र पैसो जोगाउँछौ हँ? कि पछि हरिया बाँसाँ हरिया डल्लर नि बाँधेर लाने बिचार छ?

Read Full Discussion Thread for this article