Posted by: Birkhe_Maila October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

अरुलाई सधैँ एकादशी हाम्लाई द्वादशी

हाम्रै हातमा कलम छ हाम्रै हातमा मसि

 

एकादशीको जदौ! यो बिर्खे माइलाको!!

 

लु हेर दुर्खे भाउजु! हेरि अरु जो सुकै भ' पनि माष्टरनी नानिले भने जस्तो तो मोजा नि नखोल्नि चाइँ चित्रे नै हो लु जा! अनि अहिले हाम्ले हेर्दा बायाँ पट्टि (फोटो खिच्दा दायाँ पट्टी) हातमा औँठि ढल्का'र दाहिने हातले खाना झिक्न खोजे जस्तो र बायाँ हात लुसुक्क मुठि पारेर काखमा राखेका चाहिँ हाम्रा ठुल्दाई हुन भन्ने कुरा २५ बर्षे फोटो हेर्ने अनुभवले बतायो, तारेमाम्।

Read Full Discussion Thread for this article