Posted by: sky October 21, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

साझामा यती धेरै  चाख मानेर पढेको शायद यही 'ईन्द्रेणी ' नै होला । मेरो मनले त  यहाँ नेर कथाको समाप्ती  स्विकार्नै  मानेन्।भर्खर त् शुरुवात भयो अब …….

दिप कै मुख बाट नसुन्दा सम्म त  के भन्नु र्?वियोगन्तक --किन किन मलाई दुई भंगालोमा फाटेको प्रेम कथा राम्रो लाग्छ --समाप्ती हुने र कही कतै सिनेमा बन्यो भने बरु निशाको भूमिकामा मै हुन्थे lol  

 

 

Read Full Discussion Thread for this article