Posted by: Poonte October 20, 2007
Login in to Rate this Post:
0
?
अन्तिम लाईन ३ चोटी दो-या'र पढिम्, एकटकले मनिटरमा घुरेर बसिम्, केहि क्षण। झस्याङ्ग भो, अरु नि काम छ। तेहि काम चोरेर यो खथा पढ्न बसेको, बाह्रै टाका सहि गरेछु।
कथा सिद्धेको मानिचु के रे। कोटी कोटी प्रणाम्, दीप महाशय!