Posted by: wow.nepal October 19, 2007
झेल्ली झ्यालकुमार !
Login in to Rate this Post:     0       ?        

करेजी लभ जि, छोटो अनी सार्है मिठो, मैले नि एकै सांसां सकाको नि, तर यो स्टोरी मा त दीपजी को बाङगेको ठाउँ हाम्री क्रेजी लभ जि कि साथी स्वीटी ले पो लेको जस्तो लाग्यो नि मलाई, क्रेजी लभ जि लाई उछिन्न भ्याकी। कि कसो? झेल्ली झ्याल कुमार लाई त, हाम्रो क्रेजी नानी ले हेरेको नि थाहा थेन होला के र ।  लेख्दै हर्नुस् है , मिठो छ।  हामी यता कुरी बसिराका नै छम के र।

wow.nepal

Read Full Discussion Thread for this article