Posted by: wow.nepal October 19, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

दीप दाजै, ल आज पनि मन मा खुल्दुली मच्चाइवरी जानुभयो, तर आज त राम्रै खुल्दुली छ, हीजो पो त बाङगे को आगमन ले के के न हुने होला भनेर तर्साउंदै थ्यो।  ल दीप जि, सके जती बढी थप्दै जाम ल, मनां कस्तो कस्तो भइसको, कस्तो सललल बग्ने अरी मिठो बोलिअां लेख्नुभाको प्रभु, ल पर्खिबसेका छम के र, साझा चौतारीअां हजुरको कथाको बाँकी भाग कुरी वरि।

"झरीमा केबल केही किरणहरु चाहिन्छ इन्द्रेणी हुन -- झरी परेको तेता पनि छ यता पनि-- अब रहर छ इन्द्रेणीको भने केही झिल्काहरु चाहिन्छ।" उस्का फर्फराएका अधरहरुबाट शब्द बर्सीदै गए। ----

आहा!!! कस्तो मिठो शैली, अझ  शब्द छनौट को त कती बयान गरम हजुर। सार्है राम्रो दाजु।

wow.nepal

 

Read Full Discussion Thread for this article