Posted by: ritthe October 19, 2007
Login in to Rate this Post:
0
?
दशै को नाना हैन जुत्ता चाँही किनेको, तिमीले किनेउ? अनी भुन्टी र भुन्टीको बा लाई पनि किन्दिएउ दशै को नाना?
तिमी भुन्टी र भुन्टी को बा लाई मेरो तर्फबाट दशै को शुभकामना