Posted by: ritthe October 19, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

ट्रान्स र मनश्रीलाई मेरो पनि नमस्ते
ट्रान्स निक्कै दिन पछी देखियो नि, साह्रै ब्यस्त हो कि कसो? ए साची घुम घाम तिर पो होला अहिले त है, ल ल रमाइलो गरम, बडाँ दशै को शुभकामना

मनश्री पनि मासु पकाउन खुवाउन ब्यस्त होला हिजो आज


Read Full Discussion Thread for this article