Posted by: happy days October 19, 2007
के यो भविष्यवाणी सही सावित हुन्छ त ?
Login in to Rate this Post:     0       ?        

केही समय पहिले पाकिस्तान को एक हिन्दु जोतिषले एउटा भविष्यवाणी गरेका थिए । अक्टोवर १७ ता ग्रह को रुपमा शनिले आपनो स्थान परिवर्तन गदैछ । यस्तो हरेक ३० वर्षा एक पटक हुन्छ । जुन १९४७ ,१९७७ भयो र २००७ मा हुनेवाला छ । यसले दक्षिण यसियाका प्राय देशमा राजौतिक वा सामाजिक परिवर्तन ल्याउने छ । जोतिष माहाराज प्रेमचदं हिमचदंले भने अनुसार हरेक २७ दिन मा शर्ुयले आफनो स्थान परिवर्तन गर्दछ । यसरी ग्रहको प्रभावको कारण केही अनिश्चिता हुन सक्ने उनको भविश्यवाणी आएको केहीसमय पश्चात पाकिस्थानको पर्ुव प्रधानमन्त्री वेनेजिर भुटोको सवारीलाइ लक्षित गरि विष्फोटन गराइएका २ वमको कारण सयौ निर्दोष पाकिस्थानी नागरिकले ज्यान गुमाउन पर्यो ।करिव ८ वर्ष्ाको निर्वाषन पश्चात घर फकेकी पर्ुव प्रधानमन्त्री भुटो सो घटनावाट वच्न सफल भएपनि यसले ठुलो राजनैतिक स्थिरता ल्याउने पर्ुव अनुमान गर्न सकिन्छ ।

यता नेपालको हर्ेर्ने हो भने दशैको अवशरमा सवै छुटी मनाइरहेका छन । तर राजनैतिक अस्थिरता को कुनै निर्कष भने निस्कन सकेको छैन । हुनत भविष्यवाण्ीको पछी लाग्नु वैज्ञानिक युगमा अस्वभाविक हुन सक्छ ।तेसमा पनि केही समय पहिले नेपालमा त्रिशुल वावाले फैलाएको हल्लालाई नेपालीले भुल्न सकेको छैनन । यसैले यो भविष्यवाणी नेपालको सर्न्दर्भमा लागु नहुन सक्छ ।

 श्रोत http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=4146

Read Full Discussion Thread for this article