Posted by: NayaSadak October 18, 2007
साधु बिरालो
Login in to Rate this Post:     0       ?        

हो, सि के लाल्को कलम राम्रै सँग चल्छ भन्ने कुरा पत्रपत्रीकामा नियमित प्रकाशित लेख हरुले 
पुस्टी गरी सकेका छन। यि तिनै हुन जस्ले प्राबिधिक को काम बाट करोडपती भए, मासिक तलबले मलाई महिना बारी धाम्न गाह्रो हुन्छ। यिन्ले पद्को दुरुपायोग गरी कमाएका हुन। तेती खेर यिन्लाई दे शको माया लाग्यो कि लागेन। घुस खानु अपराध हो भन्ने कुरा अहिले पनि दिमागमा आएको छैन।
नेपालीले आफुले गरेको गल्ती महसुस धेरै कमले मात्र गर्द्छन।
यिनिले ३  ४ पु स्ता लाई पुग्ने सम्पत्ति बटुले पछी देस बनाउने रहर जागेर आएको छ्।
२-४ लाख पार्टिलाई चन्दा दिनु ठुलो कुरा भएन। अब देश को मायाले बिदेसमा बस्ने नेपालीले भाडा माझेको कुरा चित्त भुझेन। यिनी नेपालका नव धनाध्य  र नबसाम्न्ती हुन।
सामन्तिले स्रमजिबिको मुल्य र मन्यता लाई ख्याल गर्दैन। तेसै भएर बिदेशमा गएर आफ्नो घर परिवार को ब्यबस्ता गर्ने माथि   आक्रोशित भई कलमी हतियारले बज्रपात गर्न पुगे।
यिनी अब सन्त बिरालो भएका छन। दलाई लामा लाई ज स्तै नेपालको ठुलो तक्मा यिन्को छातीमा झुन्ड्याई दिनै पर्छ।
कुन चाँही तक्मा ठीक हुन्छ , पाठक बर्गले निर्धार ण् गरिदिनु पर्‍यो।

Read Full Discussion Thread for this article