Posted by: Birkhe_Maila October 18, 2007
Login in to Rate this Post:
0
?
लोल दिप!
ओहो र्रयाप पो?? ल सुन त-
पोखराको बजारैमा
सुका धार्नि मासु
तिम्रो छोरि मैले लगेँ
टिका लाइदेऊ सासु
लेट्स रक..
O YEH!!! O YEH!!
उडि जाने पुतलिले
सैलुङ डाँडा काट्यो
तिम्रो हाम्रो माया प्रिती
कट्टु जस्तो फाट्यो
लेट्स रक...
O YEH!!! O YEH!!