Posted by: Birkhe_Maila October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

हाहाहा त्यहि त उफ्री!

यो गुन्टेलाई थप्पड हानेर गुन्ट्याइदेऊ त! उम्रिँदै तिनपात भन्या जस्तो। दुधको दाँत झर्या छैन लभ गर्ने रे? खुरुक्क घर गएर होमवर्क गर्न जाऊ!

Read Full Discussion Thread for this article