Posted by: Birkhe_Maila October 18, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

त्यहि त शिरीष गुरु, नानिलाई मात्र जवाब!

तर ठिकै छ नि, यो कथा बनेको नै बाङ्गेलाई बाल नदिएर निसा नानिले गर्दा हो। बरु न भड्काउँ दीपलाई फेरि, हामिलाई रेस्पोन्स गरेर कथामा बाङ्गे भिलेनको एन्ट्रि होला!

त्यो त हाम्लाई नि थाहा भयो ठुलि निसा सोझि त सोझि रेछे। तर यो चड्कन नदिएर सोझि भएको कुरा चाहिँ बुझिएन। नाइँ नाइँ एउटा कुरा नि!

Read Full Discussion Thread for this article