Posted by: world_map October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
जदौ जिम्मी बूढा!
ठीक छ बुडा, आफ्नो काम नै सिद्ध्याउनु पर्छ पहिले, बात मार्नलाइ त ट्याम छँदैछ नि। मुउलानतिर आइतवार लाग्छु। म तपाइ लगायत नेटवर्कमा हुनभएका गाम्लेहरूलाइ सप्ताहन्त सम्ममा कर्णफुस्फुस गरूम्ला नि।

भोगटेको बोक्रो लाउने रे? भोगटेको बोक्रो टाउकोमा राख्यो भने त कपाल फुल्छ भन्ने सुनेको!
हे हे! ठूलीलाइ मनपर्ने हो भोगटे? फेरी ठूलीले मलाइ ढुंगाको सट्टा भोगटेले हान्ली नि!
Read Full Discussion Thread for this article