Posted by: Deep October 18, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

ठुली,

अब समात्दै नसमाती त क्यारी छोडमतनी?

"बल्ल मन लाई आनद भो होलानी होइन" भन्या रे छ म त "बल्ल म लाई आनंद भो होलानी होइन" भन्या जस्तो लागेर मैले निशाको हात छोडेर तिमीलाई के को आनन्द हो? भन्ठानी रा? कि मैले अरु ठीटीको हात समातेँ भने तिम्रो मन बेचैन हुन्छ हो? ल दुनियाँको सामु भन्देउ त --

Read Full Discussion Thread for this article