Posted by: uptowngal October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

बिर्खे दा हेर्नुस् न त हजुरको भान्जो म सँग निउ खोज्छ। मैले केही भनेको थिन तेसै मलाई गोल्भेदा जत्रो आँखाले हेर्छ। हजुरको भान्जो साह्रै झगडालु छ।
बिर्खे दा हजुरको भान्जोलाई सिस्नो पानी लाउन नपुगेको जस्तो छ।

Read Full Discussion Thread for this article