Posted by: Birkhe_Maila October 18, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

""थाम्न नसक्नेले किन समाउनु त हात?" उस्का नजरमा मेरा पुरै पराजित भए।""

दुई हात को सलाम छ गुरुवर!! गजब छ!

यस्तो शैलीमा लेखियो कि यो भाग, खै के भन्ने कुनै चलचित्र हेरेको जस्तो, अझ आफू नै त्यहाँ उपस्थित जस्तो!

नछोडौँ, नहतारिउँ, एक एक इभेन्ट, एकक एक पल लेखौँ हजुर बिन्ति छ!

 

Read Full Discussion Thread for this article