Posted by: Yahoooooo October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
मेरो पनि ठिकै छ ठुली,
खोइ दशैँ लाग्यो भन्छन् । लाग्या पनि होला । आफुलाइ भने दशा लाग्या जस्तो छ । साउले पेलेर हैरानै छ । जिम्बाल बुढाले जमानामै भनेका हुन् कति गारो भनेर, अहिले बल्ल बुझ्दै छु ।
आफ्नै कामको चटारो ।
Read Full Discussion Thread for this article