Posted by: Birkhe_Maila October 17, 2007
Login in to Rate this Post:
0
?
लोल! क्रेजीले हाम्लाई नि सम्झ्या रेछिन सम्झन त, तर के जाति माहाभारतको जस्तो सम्झन पनि एकै पटक पाँच पाँच जनालाई सम्झिछिन!
बरु त्यो सात ठाउँ भाँच्चिएर मस्कने जस्तो अरु नि केहि जावस न प्रभु पहिलाको सम्झनाहरु।