Posted by: Birkhe_Maila October 17, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

ओहो! यता कुरो गहिरिँदै रेछ!

राति टाँस्सिन आ' केटिलाई भुतको कुरा गरेर लखेटेकोमा शोक प्रस्ताव पारित गरे पनि, आधा रात हुने बेलाँ बच्चो रोइदिनाले, भाग्गे जागे जस्तो छ प्रभु! यहि शुभघडिमा प्रपोज हानियो कि के हो? छिटो गरम हजुर, अनि के भयो????

Read Full Discussion Thread for this article