Posted by: Rahuldai October 17, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
उफ्री, नीलो अर्थात ब्लू रंगको लामै वाख्या भयो। हामी सानो छंदा एउटा गीत गाउनु पर्थ्यो,
"नीलो रंग शान्ति को रंग---------"
अब बल्ल पो बुझियो, शान्ति नीलो थिई भनेर। अब त्यो गीतलाई रि-मिक्स गरेर-
"नीलो रंग उफ्रीको रंग" भनेर गाउने कि?