Posted by: ritthe October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

कुम्ले मलाई पनि तिमीलाई जस्तै त्यो 'धुइ पताल' भन्ने शब्द बोल्न मात्र आउछ
'भुइ' र 'पताल' भनेको त एउटै अर्थ हुन्छ
तर यो 'धुइ' भन्ने के हो थाहा छैन मलाई पनि

Read Full Discussion Thread for this article